This is a test

७ नं प्रदेश लाई देशकै नमुना प्रदेश बनाउने : मुख्यमन्त्री भट्ट

0

लक्ष्मण गौतम, अत्तरीया फागुन ०५ गते ।
७ नंम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटटले ७ नंम्बर प्रदेशमा सबै अनुकुल भएकाले देशकै नमुना प्रदेश बनाउने बताउनु भएको छ । दिगो शान्तिका लागी मेलमिलाप र सु-समाचार मुल नाराका साथ शुक्रवारबाट कैलालीको अत्तरियामा सुरु भएको चंगाई महोत्सबको उदघाटन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

मुख्य मन्त्री भटटले सबै धर्म र संस्कृतीको सम्मान गर्नुपर्ने बताउदै देशको बिकाशका लागी सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । सुदुरपश्चिम ख्रिष्टियन समाज नेपालको आयोजनामा चंगाई महोत्सब भएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved