This is a test

१० औं वर्षगाँठको अवसरमा धुर्मुस सुन्तलीको ’म जुन दिन देखि’

0

मेरी बास्सैबाट जोडीको रुपमा दर्शकको अथा माया पश्चात वास्तविक जीवनमा पनि जोडी बनेका हुन् धुर्मुस सुन्तली । अहीले कलाकारिता हुँदै समाजसेवाबाट पनि उत्तकै उदारणीय बनेका छन् उनीहरु । धुर्मुस सुन्तली को १० औं वर्षगाँठको अवसरमा ’म जुन दिन देखि ’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको छ । दिनेश थपलीयाको शब्द रहेको गीतमा राजेश पायल राईसँगै अन्जु पन्तको पनि आवाज रहेको छ । धुर्मुस सुन्तलीको निर्देशनमा रहेको उक्त गीतमा स्वयम् आँफैले अभिनय गरेका छन् । गीतलाई हरीस निरौला अर्थात् भद्रगोलका पात्र कक्रोजले कोरीयोग्राफ गरेका हुन् भने छायाङकन नवराज उप्रेतीले गरेका हुन् । गीतलाई टेकेन्द्र शाहाले सम्पादन गरेका छन् ।

VIDEO:-

:-साभार सिनेपाटी

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved