This is a test

‘हेवी वेट’ को भोटिङ

0

धनगढी, मंसिर २१ गते ।

निर्वाचन सुरु हुनासाथ विभिन्न चुनाव क्षेत्रबाट ‘हेवी वेट’ नेताहरुले मतदान गरेका छन् । पुर्नवास नगरपालीका राम वस्तीको गोर्खा आधारभुत मावि बाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी उमेदवार विना मगरले मतदान गर्नुभएको छ ।

यस्तै पुर्व मन्त्री लेखराज भट्टले गोदावरी नगरपालीका वडा नम्वर १ मा रहेको घण्टेश्वर मावी बाट मतदान गर्नुभएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले साँफेबगर नगरपालिका वडा नम्बर ९ भागेश्वर स्थित चन्द्रोदय प्रावि रिठागाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।


यस्तै बाम गठबन्धनका उमेदवार नारदमुनी रानाले पनि धनगढी उपमहानगरपालकिाको धनगढी मा.वि धनगढी गाउँ बाट मतदान गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved