हिउँदे तरकारीको बेर्ना कसरी राख्ने ? (अडियो सुन्नुहोस)

0

दीपक जोशी, धनगढी १ असोज ।

बर्षायाम सकिन लाग्दा अब हिउदे तरकारीको बेर्ना लगाउने बेला सुरु भएको छ । खासगरी काउली, बन्दा, प्याज, टमाटर लगायतका तरकारीका लागि बेर्ना राख्ने समय सुरु भएको हो । हिउँदे तरकारीको बेर्ना राख्न ध्यान दिईएन भने फसल राम्रो हुदैन । त्यसैले कृषि बिज्ञहरुले तरकारीको बेर्ना राख्दा बिभिन्न कुरामा बिशेष ध्यान दिन सुझाव दिएका छन ।
अडियो सुन्नुहोस:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved