सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षतमा चेतराज जोशी

0

धनगढी, २८ भदौ ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षतमा चेतराज जोशी चयन हुनुभएको छ । संघको सातौँ अधिवेसनले जोशीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा धर्मपाल रावत, प्रशासन उपाध्यक्षमा विरेन्द्र वहादुर सिह, उद्धार उपाध्यक्षमा टेक वहादुर देउवा चयन हुनुभएको निर्वाचन अधिकृत हिमालय विक्रम विष्टले जानकारी दिनुभयो । यस्तै संघको महासचिवमा दुर्गा प्रशाद जोशी, सचिवमा मोहनसिह साउद, सह सचिवमा शेर वहादुर विष्ट, कोषाध्यक्षमा दान वहादुर साउद, सह कोषाध्यक्षमा महेश बोहरा र अन्य सदस्य रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved