This is a test

सुरक्षाका लागि चुस्त व्यवस्था गरिएको छ : प्रमुख जिल्ला अधिकारी रिजाल

0

धनगढी, मंसिर २१ गते ।
कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोविन्द रिजालले पनि मतदाताको सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउनुभयो । उहाँले मतदाता आउने बाटोको सुरक्षाका लागि पनि चार वटै सुरक्षा निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले आ–आफ्नो छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर खटिएको बताउनुभयो । सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउदै उहादे मतदाता लाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल पनि गर्नुभयो ।
अडियो सुन्नुहोस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved