सुनको भाउ बढ्यो

0

असोज, २९ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आजपनि तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भैरहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved