This is a test

सुदूरपश्चिम खप्तड गोल्डकप :  आज थ्री स्टार क्लव र झापा ११ भिडदै

0

धनगढी, पुस २४ गते ।
मोफसलको सवार्धिक धनराशी पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज थ्री स्टार क्लव र झापा ११ खेल्दैछन् । खेल दिउँसो २ बजेपछि धनगढी रंगशालामा सुरु हुनेछ । यसअघि आईतवारको खेलमा धरानको धरान फुटवल क्लवलाई सड्ेन डेथ मा ५–४ ले पाखा लगाउँदै संकटा अन्तिम आठमा पुगेको छ ।

पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved