This is a test

सुदुरपश्चिम खप्तड गोल्डकप : सेमीफाईनल प्रवेशका लागी आर्मी र थ्री स्टार भिड्दै

0

सन्तोष रावत, धनगढी पुस २७ गते ।

धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा आज सेमीफाईनल प्रवेशका लागी विभागीय टीम नेपाल आर्मी क्लव र थ्री स्टार क्लव विच प्रतिस्पर्धा हुदैछ । वाई पाएर क्वाटरफाईनल पुगेको आर्मी र रमपम झापा ११ लाई ३–१ ले हराएको थ्री स्टार सेमिफाईनल प्रवेशका लागि एक आपसमा भिड्न लागेका हुन ।

खेल दिउँसो २ बजे पछि धनगढी रंगशालामा हुदैछ । सुदूरपश्चिम ११ र एपिएफ यसअघि नै प्रतियोगीताको सेमीफाईनल पुगीसकेका छन । माघ १ गते सम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved