This is a test

सुदुरपश्चिम खप्तड गोल्डकप : सेमीफाईनल प्रवेशका लागी संकटा र एपीएफ भिड्दै

0

सन्तोष रावत, धनगढी पुस २६ गते ।

धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा आज सेमीफाईनल प्रवेशका लागी सिएमजी संकटा र एपीएफ विच प्रतिस्पर्धा हुदै छ । खेल दिउँसो २ बजे पछि धनगढी रंगशालामा हुदैछ । मंगलवार अग्नि रुपन्देही ११ गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

माघ १ गते सम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved