सुदुरपश्चिममा पहिलो पटक साढे ४ करोडको लागतमा मल्टी सलाईस सिटी स्क्यान सेवा सुरु

0

सीताराम ओझा, धनगढी १ कात्तिक ।

सुदुरपश्चिममा पहिलो पटक मल्टी सलाईस सिटी स्क्यान सेवा सुरु भएको छ । अत्तरीयाको सेवा नर्सिङ होमले यसअघि सिंघल सलाईसको सिटी स्क्यान सेवा सुरु गरेकोमा त्यो पनि बन्द भएपछि धनगढीम मल्टी सलाईसको सिटी स्क्यान सेवा सुरु भएको हो । सेती अञ्चल अस्पताल अगाडी चौधरी वुक डिपोको गल्लीमा सेन्ट्रल डाईग्लोनिष्ट एण्ड ईम्याजिङ प्रालिले आजदेखि सेवा सुचारु गरेको हो ।

झण्डै साढे ४ करोडको लागतमा सिटी क्यान सेवा सुरु भएपछि भारतका विभिन्न शहर र देशमा अन्य भागमा जानुपर्ने वाध्यताको अन्त्य भएको छ । सिटी स्क्यान सहित डिजिटल एक्सरे कलर डोयर अल्ट्रासाउण्ड सहिता अत्याधुनिक सेवा सुरु गरेको सेन्ट्रल डाईग्लोनिष्ट एण्ड ईम्याजिङ प्रालिका सञ्चालक तथा प्रवन्ध निर्देशक महेश जोशीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved