This is a test

सरकारले तोकेको समयसीमा भीत्र कैलाली खुला दिशामुक्त भएन

0

शिबराज भट्ट, धनगढी पुस १७ गते ।

नेपाल सरकारले सन २०१७ भीत्र मुलुकलाई खुला दिशामुक्त गर्ने शहस्स्राब्दी लक्ष्य लिएको थियो । तर मुलकु त परै जाओस अहिले सम्म धेरै जिल्ला खुला दिशामुक्त गरिएका छैनन । तोकिएको समयमा प्रदेश नम्बर ७ का कैलाली र दार्चुला बाहेक सबै जिल्ला खुला दिशामुक्त भईसकेका छन । कैलालीमा लम्की चुहा नगरपालिका खुला दिशामुक्त हुन बाँकी छ । सरकारले लिएको शसस्स्राब्दी लक्ष्यमा मातहतका निकायहरु सक्रिय भएर नलागेकै कारण यस्तो अवस्था आएको हो ।
अरु ठाउँको भन्दा चेतनसिल ब्यक्तिको बसोबास भएको कैलाली किन भएन त खुला दिशामुक्त घोषणा ? जिल्ला सरसफाई तथा स्वच्छता समुन्वय समितिका संयोजक सुर्यबहादुर थापासँग सहकर्मी शिबराज भट्टले कुराकानी गर्नुभएको छ ।
कुराकानी :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved