वेहडावावा कप : मंगल युवा क्लव र मदरल्याण्ड विजयी

0

सीताराम ओझा, धनगढी २३ असोज ।
धनगढी उपमहानगरपालिको वेहडावावामा जारी वेहडावावा कप फुटवल प्रतियोगितामा आईतवार भएका खेलमा मंगल युवा क्लव र मदरल्याण्ड युवा क्लव विजयी भएका छन । आईतवार भएको पहिलो खेलमा मंगल युवा क्लवले उर्मी युवा क्लवलाई ५–१ ले हराएको छ । आईवारनै भएको दोस्रो खेलमा मदरल्याण्डले उर्मा युवा क्लवलाई २–० ले हराएको हो । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पुरस्कार दिईनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved