वेहडावावा कप फुटवल प्रतियोगिता : दोश्रो चरणका चार खेल सम्पन्न

0

धनगढी, २६ असोज ।

धनगढीको वेहडावावामा जारी वेहडावावा कप फुटवल प्रतियोगिता अन्तरगत बुधवार दोश्रो चरणका चार वटा खेल सम्पन्न भएका छन् । बुधवार भएको पहिलो खेलमा मंगल युवा क्लव विले सिद्धवाव युवा क्लवलाई ४–४, दोश्रो खेलमा मदरल्याण्ड युवा क्लवले मंगल युवा क्लव विलाई १०–१ ले पराजीत गरेको छ । बुधवारै भएको तेश्रो खेलमा साहरा युवा क्लवले एवान स्टार युवा क्लवलाई १–०, चौथो खेलमा नेपाल प्रहरी विले आयोजक वेहडावावा युवा क्लव वि लाई ६ –१ ले पराजीत गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved