विदेशी लगानी बढाए मात्रै नेपाल विकसित हुन्छ : राजदुत फ्रिडेन (अडियो अन्तर्वाता)

0

शिबराज भट्ट, धनगढी १६ साउन ।

गणतान्त्रीक नेपालको पहिलो प्रधानमन्त्री हुने वित्तिकै पुष्पकमल दाहालले नेपाललाई स्वीटजरल्याण्ड बनाउछु भनेर गर्नुभएको भाषण उदृध गर्दै धेरैले अहिले उहाँलाई नै गिज्याउछन । भौगोलीक हिसावले स्वीटजरल्याण्ड नेपालसँग मिल्लोजुल्दो छ, हाम्रो गोर्खा शैनीक झैं त्यहाका मानिसहरु अरुका लागि लडिदिन्थे, हाम्रा वरिपरि चीन र भारत जस्तै उसका वरिपरी ईटाली, जर्मन र फ्रान्स जस्ता शक्तिशाली देशको सीमाना जोडिएको थियो, त्यसैले पनि दाहालले त्यस्तो भन्नु भएको होला, म नेपाललाई स्वीटजरल्याण्ड जस्तै बनाउछु ।

तर स्वीटजरल्याण्ड आफै स्वीटजरल्याण्ड भएको होईन, यसले बाह्य लगानी भित्र्यायो, आफ्नै देशका लगानीकर्ताको लगानीको सुरक्षाको ग्यारेन्टी ग¥यो, त्यहाँ स्थाई सरकारको ग्यारेन्टी भयो र प्रतिपक्षलाई पनि राष्ट्र निर्माणको जिम्मेवारी दिईयो र अनी स्वीटजरल्याण्ड स्वीटजरल्याण्ड बन्यो । साप्ताहीक स्तम्भ सुन्दरपश्चिममा सहकर्मी शिवराज भट्टले, धनगढी पुग्नु भएका नेपालका लागि स्वीटजरल्याण्डका राजदुत योर्ग फ्रिडेनसँग कुराकानी गरेका छन ।

अडियो सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved