This is a test

वाम एकता स्वार्थ र सत्ताका लागी : एकिकृत राप्रपा (राष्ट्रवादी) महामन्त्री तिमिल्सेना (अडियो सुन्नुहोस)

0

सिताराम ओझा, धनगढी २३ असोज । 
एकिकृत राप्रपा (राष्ट्रवादी) का महामन्त्री श्यामराज तिमिल्सेनाले अहिले भएको वाम एकता सकारात्मक भएपनि त्यसमा आशंका गर्ने धेरै ठाउँ रहेको वताउनु भएको छ । अगुवा कार्यकर्ता भेलाका लागि सुदुरपश्चिम आउनु भएका तिमिल्सेनाले वाम एकतामा स्वार्थ लुकेको र यो सत्ताका लागि गरिएको गठवन्धन भएको आशंका गर्नुभएको हो । उहाँले आफ्ना सिद्धान्त स्थापित गर्नका लागि सत्तामा जान नपर्ने र त्यसका लागि कुर्नुको विकल्प नरहेको वताउनुभयो ।
कुराकानी सुन्नुहोस :

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved