This is a test

लघु चलचित्रको च्यारिटी हुने

0

धनगढी, माघ १० गते ।

कोपिला, कामा र छोइछिटो तिन वटा लघु चलचित्रको च्यारिटी हुने भएको छ । माघ २० गते धनगढीको सुभश्री प्यालेसमा च्यारिटी शो हुने आयोजकले जनाएको । धनगढीमा च्यारिटी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा तिन वटै चलचित्रमा सामाजिक कथा समेटिएको निर्देशक करन बिकले बताउनुभयो ।

च्यारिटीबाट संकलन हुने रकमबाट धनगढीको आमाको माया छात्रावास र धनगढी प्रिमियर लिगको टिम सिवाईसी अत्तरियालाई १०÷१० प्रतिशत रकम उपलब्ध गराउने बताईएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved