This is a test

लघुकथालाई परीस्कृत र विकसीत गर्दै साहीत्यकार डाक्टर पुष्करराज भट्ट

0

नवराज पनेरु, धनगढी पुस ०२ गते ।
लामा लामा कथाको विकल्पमा छोटो आयामको पूर्ण कथाको रुपमा लघुकथाको प्रारम्भ भएको पाइन्छ । लघुकथालाई धेरैजनाले कथाको आंशिक रुप भनेर बुझ्छन तर लघुकथा आफैमा पूर्ण हुने हुनाले साहित्यमा यसको भिन्दै महत्व छ । लघुकथालाई अझ बढि परीस्कृत र विकसीत गर्ने कार्यभार उठाएका छन् धनगढी हसनपुरका डाक्टर पुष्करराज भट्टले ।
यो साताको स्रष्टा र सृजना सुन्नका लागी यसमा क्लिक गर्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved