राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान पुनरबासमा समिती गठन

0

एफएम संवाददाता, धनगढी साउन १६
राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालको कञ्चनपुरको पुनरबास तदर्थ समिती गठन भएको छ । कलाकर मान वहादुर गुरुङको अध्यक्षमा भएको कलाकारहरुको भेलाले गायीका हेमन्ता शर्माको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा मान वहादुर ओड, सचिवमा पुष्पराज जोशी, कोषाध्यक्षमा सुकमायाँ मुक्ताङ, सह सचिव हरीकला खनीया रहनुभएको छ ।

यस्तै तदर्थ समितीको सदस्यमा अंकित सिह ठकुरी, अमन कुँवर, सिमा खड्का, राधीका बुढा, पार्वती बुढा, करुणा सुनार, सिर्जना सुनार र सन्चमायाँ तामाङ रहनुभएको छ । राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालका प्रदेश संयोजक सुरत रावत डोटेली कान्छाको प्रमुख आतीथ्यमा भएको कार्यक्रमका विशीष्ट अतिथी राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल कैलालीका अध्यक्ष दल वहादुर वोगटी रहनुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved