राष्ट्रपति दिपायलमा

0

धनगढी, २६ असोज ।

राष्ट्रपति विद्या देवी भण्डारी दुई दिने कार्यक्रम सहित डोटी आउनु भएको छ । उहाँ बुधवार हेलीकप्टबाट नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलमा उत्रिनुभएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिनुभयो । बुधवार उहाँ पृतनामै बस्नुभएको र विहीवार हेलीकप्टरबाटै खप्तड जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved