This is a test

राम्रो कामलाई निरन्तरता नदिने प्रबृतीका कारण मुलुक पछि पर्यो : पुर्वमन्त्री भट्ट

0

पुर्वमन्त्री तथा बाम गठबन्धनका कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उमेदवार लेखराज भट्ट भने २०६४ सालको संविधान सभाको निर्वाचन यताको एक दशक संविधान लेख्नमै वितेकाले नेपालमा विकास हुन नसकेको दाबी गर्नुहुन्छ । अत्तरिया स्थित आफ्नै निवासमा आज विहान आयोजना गरिएको पत्रकार सम्मेलन पछि दिनेश एफएम सँग कुराकानी गर्दै पुर्वमन्त्री भट्टले यस्तो बताउनु भएको हो । चुनावी प्रचार प्रसारलाई तिब्रता दिनुभएका भट्टले स्थानीय स्तरका मुद्धादेखि प्रदेशको विकासमा मुद्धाहरु जनता माझ लगिरहेको बताउनुभयो । सहकर्मी शिबराज भट्टले उहाँ संग कुराकानी गर्नुभएको छ । कुराकानी सुन्न यसमा क्लिक गर्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved