This is a test

रानी मुखर्जीको ‘हिच्की’

0

बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्की’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पटक–पटक बाडुल्की लाग्ने युवती जो शिक्षिका बन्ने चाहना राख्छे उक्त भूमिकामा रानीलाई देखाइएको छ । रानी अभितिन पछिल्लो चलचित्र ‘मर्दानी’ केही समय अघि रिलिज भएको थियो । यतिबेला हिच्कीलाई रानीको कमब्याक मानिएको छ । चलचित्रलाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । मनीष शर्माको निर्माण रहेको चलचित्र फरबरी २३ मा रिलिज हुने छ ।

सिनेपाटी

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved