This is a test

मुख्यमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण ५ बजे

0

नवराज पनेरु, धनगढी फागुन ०५
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित प्रदेश मन्त्रीहरुको सपथ ग्रहण केहि बेर ढिला हुने भएको छ । आज दिउसो ३ बजेका लागी सपथ ग्रहणको कार्यक्रम राखीएकोमा २ घण्टा पछाडी सारीएको हो । नेकपा एमालले मन्त्रीको टुङगो लगाउन २ घण्टा मागेपछि अव ५ बजे मात्रै सपथ ग्रहणको कार्यक्रम सुरु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश नम्वर ७ का प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित प्रदेश मन्त्रीहरुलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ गराउँनु हुने प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved