This is a test

मालपोत प्रमुख सहित तिन जना विरुद्ध आरोप पत्र दायर

0

नवराज पनेरु, धनगढी पुस २७ गते ।

मालपोत कार्यालय टिकापुरका तत्कालीन प्रमुख सहित तिन जना विरुद्ध अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा आरोप पत्र दायर गरेको छ । टीकापुर नगरपालिका कार्यालय प्रमुख नायव सुव्बा लोकबहादुर रावल, नायव सुव्वा मोहनबहादुर रसाईली र खरिदार जग्गेप्रसाद उपाध्याय विरुद्ध सजाय माग दावी लिई बुधवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तीयारले जनाएको छ

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved