This is a test

महाकालीमा बन्ने चारलेनको पक्कि पुलको संयुक्त सर्भेको काम अन्तिम चरणमा

0

सीताराम ओझा, धनगढी २० कात्तिक ।

कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिने चार लेनको पक्की पुल निर्माणको लागि प्रक्रिया अगाडी वढेको छ । सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले कञ्चनपुरमा महाकाली पुल निर्माण योजनाको कार्यालय खोलेर प्रकृया अगाडि बढाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ १५ गते महाकालीमा बन्ने चार लेनको पुलको सिलन्यास गर्नुभएको थियो ।महाकाली पुल निर्माण योजनाको फिल्ड कार्यालय स्थापना भएपछि निर्माण कम्पनी र योजनाको संयुक्त सर्वेको काम अन्तिम चरणमा पुगेको छ ।

साप्ताहिक स्तम्भ सुन्दरपश्चिमका लागि सहकर्मी सिताराम ओझाले तयार पारेको सामाग्री 
अडियो सुन्नुहोस :-

Share.

Leave A Reply