This is a test

मतदान केन्द्र नजिकै फेला परेको बम डिस्पोजल टोली द्धारा निष्क्रिय

0

धनगढी, मंसिर २१ गते ।
धनगढी उपमहानगरपालीका स्थित धनगढी मा.वि धनगढी गाउँको मतदान केन्द्र नजिकै बम फेला परेको छ । मतदान केन्द्र बाट २०० मि. टाढा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

मतदान केन्द्र नजिकै बम भेटीए पछि केही छिन मतदाता त्रसीत भएका थिए । अहिले स्थिती समान्य भईसकेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved