भारतबाट ल्याएको अबैध कुखुरा नष्ट

0

धनगढी, २० असोज ।
भारतबाट अवैध रुपमा ल्याएको ६५ वटा कुखुरा अन्दाजी १ सय ५० किलो कुखुरा प्रहरीले नष्ट गरेको छ । बिहीवार ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले कैलारी गा.पा. ४ स्थित खुला सिमा नाकाबाट अवैध रुपमा ल्याई बेबारिसे अवस्थामा फेला परेका बोईलर कुखुरा स्थानिय व्यक्तीको रहोबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बिर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved