बृहत साहित्य तथा प्रशिक्षण कार्यक्रम

0

टीकापुर, २८ असोज ।

टीकापुर जेसिसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत शुक्रवार साहित्य तथा प्रशिक्षण कार्यक्रम भएको छ । गणेश साउदको संयोजकत्वमा भएको कार्यक्रमका प्रमुख अतिथी मदन पुरस्कार विजेता रामलाल जोशी रहनुभएको थियो । साहित्य तथा प्रशिक्षण कार्यक्रममा गीतकार सुभाष गौतम, आख्यानकार गगनसिंह थापा, साहित्यकार कर्ण बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved