बिबेकसिल साझा पार्टीको कार्यालय उद्घाटन

0

दीपक जोशी, धनगढी १५ भदौ ।
बिबेकसिल साझा पार्टी प्रदेश नम्बर सातको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । धनगढीमा स्थापना भएको प्रादेशीक कार्यालयको बुधवार उद्घाटन गरिएको हो । बुधवार आयोजित एक कार्यक्रमका बिच प्रदेश नम्बर सातका संयोजक गोपाल हमालले प्रादेशीक कार्यालयको उद्घाटन गर्नुभएको पार्टीले जनाएको छ । धनगढीको राष्ट्र बैङक चटकपुर सडकखण्डको बेहडी पुल नजिक पार्टी कार्यालय स्थापना गरिएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved