This is a test

‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

0

आगामी पुस २८ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक भएको छ । प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत ‘चाहाले पाइन्छ माया, डाहाले पाइन्न माया…’ युट्युबमा सार्वजनिक गरेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved