This is a test

फरार अभियुक्त पक्राउ

0

धनगढी, माघ २८ गते ।

द्वन्दकालमा कैलाली कारागारमा माओवादीले गरेको आक्रमणपछि फरार रहेका जवरजस्तीकरणी मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले फरार रहेका चौमालाका बुद्धीराम चौधरीलाई पक्राउ गरेको हो । चौधरीलाई २०६३ साल जेढ २९ गते जिल्ला अदालत कैलालीले ७ वर्षको सजाय सुनाएको थियो । तर उनको फैसला हुनु अगावै उनी जेलमा अक्रमण गरेका बेला भागेका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved