प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पहिलो बर्षको प्रगती निराशाजनक (अडियो सुन्नुहोस)

0

तामझामका साथ उद्घाटन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पहिलो बर्षको प्रगती अत्यन्त निराशाजनक देखिएको छ । कैलालीमा पनि अपेक्षकृत प्रगती नभएको परियोजनाको कञ्चनपुरमा भने पहिलो वर्षको ७० प्रतिशत बजेट फ्रिज गएको हो । परियोजना अन्तर्गत पकेट र ब्लक कार्यक्रमका लागि विनियोजित ५ करोड ७० लाख रकम मध्ये १ करोड ६८ लाख बजेट मात्रै खर्च भएको छ । प्रधानमन्त्री स्वयमले जिल्ला जिल्लामा पुगेर उद्घाटन गरेको यो महत्वाकांक्षी परियोजनाको पहिलो बर्षको कामको प्रगती किन यती दयनिय भयो ? सहकर्मी दीपक जोशीले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी संग कुराकानी गरेका छन ।

अडियो सुन्न यहाँ क्लिक गर्नुहोस:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved