This is a test

प्रधानमन्त्रीले मतदान गर्दै भने ‘मेरो सपना पुरा भयो’

0

एफएम संवाददाता, धनगढी मंसिर २१ गते ।
प्रधानमन्त्री शेर वहादुर देउवाले पनि मतदान गर्नुभएको छ । विहान ९ बजे मतदानको कार्यक्रम रहेपनि ढिलो गरी १० हजेर २५ मिनेटमा मतदान गर्नुभएको हो । उहाँले डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसंग कुरकानी गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सपना पुरा भएको बताउनुभयो । उहाँले संविधान कार्यन्वयन गर्ने आफ्नो सपना रहेले आम निर्वाचनले संविधान कार्यान्वयनको महत्वपुर्ण पाटो पुरा गरेको बताउनुभयो । उहाँले अव देश विकास र समृद्धीको बाटोमा लम्कीने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved