This is a test

प्रदेश नम्बर ७ लाई नमुना प्रदेश बनाउछु : मुख्यमन्त्री भट्ट (भिडियो हेर्नुहोस)

0

धनगढी, फागुन ०७ गते ।

प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रीलोचन भट्टले प्रदेश नम्मबर ७ लाई नमुना प्रदेश बनाउने दाबी गर्नुभएको छ । शनिवार मुख्यमन्त्रीको सपथ पछि प्रतिक्रिया दिदै मुख्य भट्टले आफुले प्रदेश नम्बर ७ लाई नमुना प्रदेश बनाउने बताउनुभएको हो ।
भिडियो हेर्नुहोस :

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved