पोखरामा हेमन्त विवशका कविता

0

डोट्याली कवि हेमन्त विवशले एकल कविता वाचन गर्नुहुने भएको छ । अलिमियाा लोक वाङमय प्रतिष्ठानको आयोजनामा असोज ५ गते घटस्थापनाका दिन पोखरामा हुने कार्यक्रममा विवशले छन्द र गद्यमा लेखिएका डेढ दर्जन कविता वाचन गरीने कवि हेमन्त विवशले बताउनुभयो । साथै उहाले सुदूरपश्चिमको सास्कृतिबारे अनुभव पनि बाड्नुहुने छ । बााड्नेछन् । शिक्षाविद् जोर्ज जोनको हातबाट कविलाई सारंगी प्रदान गरेर एकल वाचन सुरु गरिने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved