This is a test

पुर्व पश्चिम रेलवे अन्तर्गत सुखड–गड्डाचौकी सडक खण्डको सर्भे सुरु

0

शिबराज भट्ट, धनगढी कात्तिक २७ गते ।

नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल, मेट्रोरेल र मोनोरेल विकास आयोजनाको परामर्षदाता कम्पनीले सुखड–गड्डाचौकी प्याकेजको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सुरु गरेको छ । गड्डाचौकीबाट सुरु गरिएको सर्भेको काम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको २ किलोमिटर बाहेक अत्तरिया सम्म पुगेपनि विस्तृत सर्भे भने बेदकोट नगरपालीकाको दैजीसम्म पुगाईएको छ । चाईनिज र नेपाली परामर्षदाता कम्पनीको साझेदारीमा सुरु भएको डिपिआरको काम साउन देखि लागु हुनेगरी १५ महिनामा सकिने छ । त्यसपछि योजना बन्ने र रेलको काम सुरु हुनेछ ।

सुन्दरपश्चिममा हामीले परामर्षदाता कम्पनीका सर्भे ईन्जिनियर भक्तहरी श्रेष्ठलाई डिपिआरको कार्यमा के के भईरहेको छ भनेर सोधेका छौं ।
अडियो सुन्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved