This is a test

नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव

0

धनगढी, फागुन ०८ गते ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव परेको छ । आफ्ना केन्द्रीय नेताहरु सहित सयौं नेता, कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । बन्दका कारण विद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन् भने बजार आसींक रुपमा बन्द रहेको छ । धनगढी बजार पनि आसींक रुपमा बन्द रहेको छ । यस्तै लामो दुरीका सवारी सधानहरु फाट्फुट मात्रै सञ्चालनामा रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved