This is a test

नेपाल ओमानसँग ६ विकेटले पराजित

0

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ओमानसँग ६ विकेटले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै जम्मा १३८  रन जोडेको थियो ।नेपालले दिएको १३९ रनको लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved