This is a test

नेपालका लागि सन्दिपले लिए छैटौं विकेट

0

माघ, २५ गते ।

नेपालका लागि सन्दिपले लिए छैटौं विकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आयोजक नामिवियाले एकपछि अर्को विकेट गुमाएको छ । टस जितेर उत्कृष्ट बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले छैटौ विकेट दिलाएका हुन् ।

यो विकेटसँगै सन्दिपले २ विकेट लिई सकेका छन् । यसअघि सन्दिपले जर्ज विलियम्सलाई ४१ रनमा आउट गराएका थिए । त्यस्तै, कप्तान पारस खड्काले जेहार्ड इरासमसलाई शुन्य रनमा आउट गराएका थिए । । त्यस्तै, बसन्तले नामिवियाको जेपी कोट्जेलाई ९ रनमा आउट गराएका हुन् । सोमपाल कामीले इटेफन बार्डलाई १८ र अर्का ओपनर भान्डर वेष्थु जिनलमई १ रनमा आउट गराएका थिए ।

baahrakhari.com

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved