This is a test

धनगढी–दिपायल द्रुत मार्गको ट्रयाक खोल्ने काम हुदै (अडियो सहित)

0

धनगढी, पुष ०५ गते ।

सरकारले न्युन बजेट विनियोजन गरेपनि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने काम भईरहेको छ । यसवर्ष कैलालीको मुढेभावर देखि– ओझेना सम्मको २० किलोमिटर र ओझेना देखि विपिनगर सम्मको ५ किलोमिटरको ट्रयाक खोल्ने काम सुरु भएको छ । मुढेभावर देखि ओझेना सम्म साढे चार किलोमिटर ट्रयाक खुलीसकेको र ओझेना देखि विपिनगरसम्मको पनि ढाई किलोमिटर ट्रयाक खुली सकेको आयोजना प्रमुख राजेन्द्र शाहले जानकारी दिनुभयो ।
यसै बिषयमा साप्ताहिक स्तम्भ हाम्रो सडकका लागी सहकर्मी शिवराज भट्टले धनगढी दिपायल द्रुत मार्ग योजनाका प्रमुख राजेन्द्र शाहसँग कुराकानी गर्नुभएको छ ।
कुराकानी सुन्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved