धनगढीमा मेयरका सय दिन : सोचे अनुसारको काम गर्न नसकेको स्वीकार

1

शिबराज भट्ट, धनगढी १ कात्तिक ।

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकालको मंगलवार सय दिन पुगेको छ । असार १४ गते निर्वाचन सम्पन्न भएपछि असार २८ गते पदाधीकारीहरुले सपथ लिएका थिए । धनगढी उपमहानगरपालिकाले सय दिन पुगेको अवसरमा कुनै औपचारिक कार्यक्रम भने गरेको छैन । तर सय दिनको हनिमुन पिरियडमा धनगढी उपमहानगरपालिकाले धेरै आसलाग्दा कामहरु भने गर्न सकेको छैन । सरकारको प्रभावकारीता र कार्यशैली, सय दिनको कामले प्रायजसो अनुमान लगाउने गरिन्छ । धनगढी उपमहानगरपालिकामा पदबहाली गरेको सय दिन पुगेको अवसरमा नगरप्रमुख नृपबहादुर ओडलाई सय दिनमा जनताले अनुभुती गर्नेगरि गरेका मुख्य पाँचवटा कामहरु के के हुन भनेर सोधेका छौं ?

अडियो सुन्नुहोस:-

Share.

1 Comment

  1. Chada chaupaya lai lagera nikunja ma chodi dida k farak parla??? bhag le mare pani baag ko pet bharine… bachunjel samma ghas khana ko lagi pani ramro hune.. do it..

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved