This is a test

दोस्रो सुदूर तथा मध्यपश्चिम विकास क्षेत्रस्तरिय उसु प्रतियोगिता सुरु

0

धनगढी, मंसीर ३ गते ।

कैलालीको धनगढीमा दोस्रो सुदूर तथा मध्यपश्चिम विकास क्षेत्रस्तरिय उसु प्रतियोगिता शनिवार देखि शुरु भएको छ । शिअ उसु क्वान मनेहराका आयोजनामा भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको एक समारोहका बिच कैलाली निर्वाचन क्षेत्र नम्वर ५ का बाम गठबन्धनका प्रतिनिधी उम्मेदवार नारदमुनि रानाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा कैलाली, सुर्खेत, बांके, रुकुम, डोल्पा, जुम्ला लगायतका मध्य र सुदूरपश्चिमका गरि १० टिमको सहभागिता रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved