This is a test

दोस्रो फूलवारी महोत्सव हुने

0

धनगढी, पुस ०२ गते ।

कैलालीको धनगढी–१४, एच गाउमा दोस्रो फूलवारी महोत्सव हुने भएको छ । न्यू बुद्ध स्पोर्ट युवा क्लवको आयोजनामा पुस २९ गतेदेखि महोत्सवको आयोजना गरिन लागेको हो । क्लबका अध्यक्ष महेश गोलेले धनगढी उपमहानगरपालिका क्षेत्रको कला, संस्कृति, पर्यटन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिन लागेको बताउुभयो । गत वर्ष पुस १३ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको सो महोत्सव यस वर्ष पुस २९ देखि ८ गतेसम्म गरिन लागेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved