This is a test

दुइ वर्षमा ५४ पर्यटक भित्रिए

0

नरेन्द्र कार्की, दार्चुला फागुन ११ ग्त्े ।

प्रचार प्रसारमा ओझेल परेका दार्चुलाका पर्यटकीय क्षेत्रमा दुइ वर्षको अवधिमा ५४ जना विदेशी पर्यटक भित्रिएका छन् । जिल्लाको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्ने पर्यटकीय स्थलहरुमा घुम्नको लागि सो सङख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । दार्चुलाका साविकका २१ वटा गाविस समेटेर संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved