This is a test

दिपायलमा राजधानी माग्दै दिउँसै दिप प्रज्वलन 

0

दीपक जोशी, धनगढी पुस २३ गते ।

प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा रहेका दिपायलका वासिन्दाले आईतवार दिउसै दिप प्रज्वलन गरेका छन । सरकारले ४ दिनदेखीको आमहड्ताल सहितको आन्दोलन नदेखेझै गरेको भन्दै आन्दोलनकारीहरुले दिउसै दिप प्रज्वलन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन ।

‘हाम्र्र्रो आन्दोलन सरकारले नदेखेझै ग¥यो, त्यसैले दिउँसै दिप प्रज्वलन गरेर सरकारको ध्यानाकर्षण गराएका हौ’ आन्दोलनका अगुवा दिपक खड्काले भने । प्रदेश राजधानीको माग गर्दै दिपायलमा ४ दिनदेखीको आमहड्तालका कारण जनजिवन प्रभावित बनेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved