दार्चुला–तिंकर सडक : एक वर्षमा ३ कि.मि मात्रै ट्रायाक (अडियो)

0

सिताराम ओझा, धनगढी १८ साउन ।

सरकारले प्रदेश नम्बर ७ को दार्चुलाबाट चीनको ताक्लाकोट जोडने गरी झण्डै एक दशक अघि सुरु गरेको दार्चुला–तिंकर सडकको काम विष्फोटक पदार्थको अभावले ठप्प जस्तै भएको छ । अघिल्लो वर्ष आएको वजेटको दुई भाग रकम काम हुन नसकेर फ्रिज गएको छ । अघिल्लो आर्थिक वर्षमा आएको ३० करोड वजेटमध्ये ७ लाख मात्रै खर्च भएको थियो । त्यो रकमवाट जम्मा ३ किलोमिटर मात्रै सडक निर्माण भएको छ । चालु आर्थिक वर्षमा पनि झण्डै २९ करोड रकम आएको छ । केही वर्षदेखि विष्फोटक पदार्थका लागि नेपाली सेनालाई रकम तिरेर पनि विष्फोटक पदार्थ पाउन नसकेको सडक आयोजनाले यो वर्ष भने केही राम्रो प्रगति हुने दावी गरेको छ । साप्ताहिक स्तम्भ हाम्रो सडकमा दार्चुला तिंकर सडक आयोजनाका प्रमुख मनिश कुमार शाहसँग कुराकानी गरेका छौं ।
कुराकानी:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved