This is a test

ट्राफिक प्रहरीको चाडपर्व लक्षित सडक सुरक्षा योजना कस्तो छ ? (अडियो सुन्नुहोस)

0

दीपक जोशी, धनगढी ४ असोज ।

दशै तिहार जस्ता ठुला चाडपर्व नजिकिएसंगै सडकहरुमा सवारी साधनको चाप पनि बढ्न थालेको छ । चाडपर्व मनाउन मानिसहरुको बढी आवागमन हुने गरेकोले यो बेला सार्वजनिक सवारीका साधनहरुले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने गर्दछन । अर्काेतर्फ चाडपर्वको मौकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटनाको जोखीम पनि निकै बढ्ने गर्दछ । त्यसैले यस्ता घटनाहरुलाई रोकथाम गर्न ट्राफिक प्रहरीको चाडपर्व लक्षित सडक सुरक्षा योजना कस्तो छ ? क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक योगबहादुर पालसंगको कुराकानी सुन्नुहोस:-

कुराकानी :

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved