टीकापुर पार्कमा पर्यटकको संख्या बढ्दै

0

दुर्गा देवकोटा, टीकापुर २० असोज ।

दशैं तथा तिहारको चहलपहलसंगै टीकापुर पार्कमा पनि पार्क अवलोकन गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । टीकापुर पार्कमा आजभोली पर्यटकबाट दैनिक १८ हजारदेखि २० हजारसम्म राजश्व संकलन हुने गरेको पार्क ईन्चार्ज अर्जुन कुंवरले जानकारी दिनुभयो । टीकापुर पार्क अवलोकन गर्न आउनेहरुबाट असोज १५ गतेपछि आजसम्म १ लाख ३६ हजार राजश्व संकलन भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved