This is a test

‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक

0

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक भएको छ । डिसेम्बर २२ मा रिलिज हुन लागेको चलचित्रको ‘स्वाग से स्वागत’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा विशाल धडलानी र निशा वासिनको स्वर रहेको छ । सार्वजनिक गीतमा सलमान र कैटरिना फिचरिङ छन् भने सलमानलाई पुरानो अन्दाजमा प्रस्तुत गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved