This is a test

‘झ्यानाकुटी’को ‘तिमीलाई सानी’

0

एक हप्ता अगाडि रिलिज भएको सिनेमा ‘झ्यानाकुटी’को ‘तिमीलाई सानी’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । निशा अधिकारीको निर्माण र सिमोस सुनुवारका निर्माण रहेको यस सिनेमामामा बेनिशा हमाल र सौगात मल्लको मुख्य भूमिका छ । सिनेमाको यस गीतमा पनि सौगात मल्ल र बेनिशालाई नै फिचरिङ गरिएको छ । गीत गाएर आफूले मन पराएको मानिसलाई मायामा पार्न सकिने प्रयास यसमा देखाईएको छ । यो समाचार तयार पार्दासम्म यस गीतलाई दुई लाख ५१ हजार भन्दा धेरै पटक हेरिएको छ । यस गीतलाई सिनेमाकी निर्मात्री निशा अधिकारी र निर्देशक सिमोस सुनुवारले कोरियोग्राफ गरेका छन् । झ्यानाकुटी मंसिर १ देखि प्रदर्शनमा आउँदैछ ।

gufgaf.com बाट 

 

 

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved